Get the Flash Player to see this player.
Alternative Players:
News
एस डी मेहतालाई कारबाही गर्न माग गर्दै काँकरभिट्टामा प्रदर्शन
Added on: 2012-05-20

लक्ष्मि उप्रेती काकडभिट्टा[स.स.] जेठ ७/बीरगन्जस्थित भारतीय महाबाणिज्य दुताबासका कन्सुलर एस डी मेहतालाई कारबाही र देश निकाला गर्न माग गर्दै काँकरभिट्टामा प्रदर्शन भएको छ ।

बिस्तृतमा
मृत्युको बारेमा छानबिन गर्न माग
Added on: 2012-05-20

सरोज बस्नेत उर्लाबारी सस जेठ ७/एरोटोनिकल इन्जिनियरिङ पढ्नको लागि भारतको चण्ढीगढ गएका मोरङको उर्लाबारी एक युवाको रहस्यमय मृत्यु भएको भन्दै पिडित परिवारले उचित छानबिनको माग गरेका छन् ।

बिस्तृतमा
ईलाममा मलको अभाव
Added on: 2012-05-20

सुजन तिमसिना,इलाम[स.स.]जेठ ७/कृषकहरुले खेतवारीमा प्रयोग गर्ने रसायनिक मलको अभाव भएको भन्दै जिल्लाका राजनीतिक दलका नेताहरुले प्रशासन कार्यालयमा िहंजो ज्ञापन पत्र बुझाएका छन्

बिस्तृतमा
बिराटनगर धरान सडक ६ लेनको बन्ने
Added on: 2012-05-20

उद्धव घिमिरे,विराटनगर[स.स.] जेठ ७/विराटागरको रानीदेखि धरानसम्मको सडकलाई ६ लेनको बनाउँदा आइपर्ने समस्या समाधानका लागि विभिन्न राजनीतिक दलका नेताहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिस्तृतमा
प्रद्युम्न कार्की विदा
Added on: 2012-05-20

उद्धव घिमिरे,विराटनगर[स.स.]जेठ ७/ट्रेनिङका लागी जापान जान काज सरुवा भएपछि मोरङका प्रहरी उपरिक्षक प्रद्युम्न कार्कीलाई िहंजो विराटनगरवाट विदाई गरिएको छ ।

बिस्तृतमा
हिन्दु राष्ट्र
Added on: 2012-05-18

विराटनगर जेठ ५ उद्धव घिमिरे मोरङका बिभिन्न हिन्दुवादि धार्मिक संस्थ्ााहरुले नेपाललाई धर्म निरपेक्ष राज्यबाट पूनः हिन्दु राष्ट्रमा परिणत गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय मोरङ मार्फत प्रधानमन्त्

बिस्तृतमा
विशाल मशाल जुलुस प्रदर्शन
Added on: 2012-05-18

उद्धव घिमिरे विराटनगर जेठ ४ बृहद मधेशी मोर्चाले भोली र पसर्ीको बन्दको पुर्वसन्ध्यामा आज सांझ विराटनगरमा विशाल मशाल जुलुस प्रदर्शन गरेको छ । जातीय पहिचान सहित मधेशी जनताको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै प्रमुख राजनैतिक दल आबद्ध मधेशी ने

बिस्तृतमा
झापामा बृद्धद्वारा संबिधान सार्वजनिक
Added on: 2012-05-17

लक्ष्मि उप्रेती,कारडभिट्टा[स.स.]जेठ ४/मुलुकमा नेपाली जनताले प्रतिक्षा गरेको संबिधान जारी हुन अब ९ दिन बाकी छ

बिस्तृतमा
वन विनास रोक्न नयाँ प्रविधिको चूल्हो वितरण गरिने
Added on: 2012-05-17

सुजन तिम_िल्सना,इलाम[स.स]जेठ ४/मेचीका पहाडी जिल्लाका लेकाली क्षेत्रमा वन विनास रोक्न नयाँ प्रविधि फलामे सुधारिएको चूल्हो वितरण गरिने भएको छ

बिस्तृतमा
बाख्रा साटासाट ईलाममा प्रभाबकारी
Added on: 2012-05-17

सुजन तिम_िल्सना,इलाम[स.स.]जेठ ४/जिल्ला पशु सेवा कार्यालयले ग्रामीण क्षेत्रमा रहेका महिलालाई संगठित गरि संचालन गरेको बाख्रा साटासाट कार्यक्रम

बिस्तृतमा
प्रधानमन्त्रिद्वारा आगलागी पीडितलाई राहतको घोषणा
Added on: 2012-05-17

गणेश निरौला,इटहरी[स.स,]जेठ ४/प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सिरहाका आगलागी पीडितलाई प्रतिपरिवार ३१ हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ

बिस्तृतमा
बन्दकाकारण यात्रुको बसमै मृत्यु
Added on: 2012-05-17

गणेश निरौला,इटहरी[स.स,]जेठ ४/संयुक्त थारु संघर्ष समितिले आव्ह्रान गरेको बन्दको तेस्रोदिन हिँजो सुनसरीमा एकजना यात्रुको मृत्यू भएको छ ।

बिस्तृतमा
झापा मोरङ र सुनसरीलाई एउटै प्रदेश बनाउन शिर्ष नेता एकमत
Added on: 2012-05-17

सरोज बस्नेत,उर्लाबारी[स.स.]जेठ ४/मोरङ झापा र सुनसरीलाई एक प्रदेश बनाउन मुख्य तीन दलका शिर्ष नेताहरु एकमत भएका छन् ।

बिस्तृतमा
उपाधीमाथी सैनिक युथ क्लब कब्जा
Added on: 2012-05-17

सरोज बस्नेत उर्लाबारी सस जेठ ४/जननेता मदन भण्डारीको १९ औ पुन्यतिथीको अवसरमा मोरङको उर्लाबारीमा साचालित प्रथम मदन भण्डारी स्मृति गोल्ड कपको उपाधीमाथी सैनिक युथ क्लब झापाले कब्जा जमाएको छ ।

बिस्तृतमा
बन्दमा पेट्रोलको कालोबजारी
Added on: 2012-05-16

सौखिन बान्तवा,पथरी[स.स.]जेठ ३/पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थ नपाएपछि व्यापारीले यसको कालाबजारी गरेका छन् ।

बिस्तृतमा
बन्दको अबज्ञा गरेको भन्दै ५ वटा उद्योग तोडफोड
Added on: 2012-05-16

उद्धव घिमिरे,विराटनगर[स.स.]जेठ ३/समग्र मधेश स्वयत्त प्रदेशको लागी मोर्चाबन्दी गरि निर्माण गरीएको बृहद मधेशी मोर्चाका कार्यकर्ताले हिजो बन्दको अबज्ञा गरेको भन्दै मोरङको कटहरी स्थित ५ वटा उद्योग तोडफोड गरेका छन् ।

बिस्तृतमा
उर्लाबारी प्लाष्टिमुक्त
Added on: 2012-05-16

सौखिन बान्तवा,पथरी[स.स.]जेठ ३/मोरङको उर्लाबारीमा शुक्रबार बाट प्लाष्टियुक्त झोला विक्री गर्न नपाइने भएको छ

बिस्तृतमा
पहिरोवाट सात घर परिवार विस्थापित
Added on: 2012-05-16

तुलसा निरौला,ताप्लेजुङ[स.स.]जेठ ३/दुई दिन देखीको अविरल वर्षा पछि आएको पहिरोका कारण ताप्लेजुङको कालिखोला गाविसमा सात घर परिवार विस्थापित भएका छन्

बिस्तृतमा
उपाधीको लागि मुनाल र सैनिक आज भिड्ने
Added on: 2012-05-16

सरोज बस्नेत,उर्लाबारी[स.स.]जेठ ३/मोरङको उर्लाबारीमा साचालित प्रथम मदन भण्डारी स्मृति गोल्ड कपको आज बुधबार हुने फाइनल खेलमा झापाली क्लब मुनाल क्लब चन्द्रगढी र सैनिक युथ क्लब झापाबिच प्रतिष्पर्धा हुने भएको छ ।

बिस्तृतमा
विराटनगरमा प्रचण्डको पुत्ला दहन
Added on: 2012-05-15

उद्धव घिमिरे,विराटनगर[स.स.]जेठ २/जातीय राज्य निर्माण गर्न आदीवासी जनजातीलाई आन्दोलनमा उत्रिन उक्साएको विरोध गर्दै राष्ट्रिय

बिस्तृतमा
1 2 3 4 »