Saptarangi FM 101.6 MHz
‘पूर्वेली आवाज पूर्वकै पहिचान’भन्ने उद्धघोषका साथ सप्तरङ्गी एफ.एम.१०१.६मेगाहार्जको स्थापना २०६४साल बैसाख८गते भएको हो । यस एफ.एम.को प्रसारण स्टुडियो तथा कार्यलय झापा जिल्लाको हरियाली तथा सुन्दरी नगरी दमक ११,थानारोडमा रहेको छ ।यस एफ.एम. समुदायमा सञ्चालित तथा स्थापित मेची सहकारी संस्था,राष्ट्रिय बहुमुखी सहकारी संस्था एवं प्रतिष्ठित ब्याबशायी र समाजसेवीहरुको लगानीद्धारा स्थापित भएको हो ।एफ.एम. स्थापना अवधी देखि नै निरन्तर १७घण्टा प्रसारण हुदै आएको छ ।५सय मेगावाट क्षमता रहेको यस एफ.एम.बिहान ५बजे देखि बेलुका १०बजेसम्म निरन्तर प्रसारण हुने गरेको छ ।आम जनतालाई सुचना,शिक्षा,चेतना र मनोरञ्जन प्रदान गर्ने अभिप्राय स्थापित यस सप्तरंगी एफ.एम. रेडियो पूर्वेली जनताको अभिन्न मित्र बन्न सफल भएको छ ।..Read More

Program Schedule
सप्तरङ्गी समाचार
2:00 pm-2:15 pm
नेपाल खबर
3:00 pm-3:15 pm
संगित यात्रा
3:15 pm-4:00 pm
धिमाल भाषामा
4:00 pm-4:15 pm
NewsView all
एस डी मेहतालाई कारबाही गर्न माग गर्दै काँकरभिट्टामा प्रदर्शन
Added on: 2012-05-20लक्ष्मि उप्रेती काकडभिट्टा[स.स.] जेठ ७/बीरगन्जस्थित भारतीय महाबाणिज्य दुताबासका कन्सुलर एस डी मेहतालाई कारबाही र देश निकाला गर्न माग गर्दै काँकरभिट्टामा प्रदर्शन भएको छ ।
बिस्तृतमामृत्युको बारेमा छानबिन गर्न माग
Added on: 2012-05-20सरोज बस्नेत उर्लाबारी सस जेठ ७/एरोटोनिकल इन्जिनियरिङ पढ्नको लागि भारतको चण्ढीगढ गएका मोरङको उर्लाबारी एक युवाको रहस्यमय मृत्यु भएको भन्दै पिडित परिवारले उचित छानबिनको माग गरेका छन् ।
बिस्तृतमाईलाममा मलको अभाव
Added on: 2012-05-20सुजन तिमसिना,इलाम[स.स.]जेठ ७/कृषकहरुले खेतवारीमा प्रयोग गर्ने रसायनिक मलको अभाव भएको भन्दै जिल्लाका राजनीतिक दलका नेताहरुले प्रशासन कार्यालयमा िहंजो ज्ञापन पत्र बुझाएका छन्
बिस्तृतमाFeatured Program

सप्तरङ्गी सप्तक
सप्तरङ्गी सप्तक
सप्तरङ्गी एफ.एम.ले आफ्नो छैठौं बार्षिक उत्सव बिबिध साँगितिक कार्यक्रमका विच गएको बैसाख ८ गते सम्पन्न गरेको छ । एफ.एम.को बार्षिक उत्सवमा एफ.एम.ले मासिक रुपमा गर्दै आएको साँगितिक कार्यक्रम सप्तरङ्गी सप्तक सञ्चालन गरेको थियो । २०६३ साल चैत १३ गतेबाट आफ्नो परिक्षण प्रसारण शुरुगरि २०६४ साल बैसाख १ गतेबाट नियमित कार्यक्रम सुरुगरेपनि आफनो रेडियोको उद्घाटन..
READ MORE












